देशकोशी प्रदेशकल्भर्टमा ठक्कर हुँदा मोटरसाइकल चालकको मू'त्यु

कल्भर्टमा ठक्कर हुँदा मोटरसाइकल चालकको मू’त्यु

सुनसरी : झापा अर्जुनधारा नगरपालिका -११ सालबारीस्थित चारआली- शनिन्चरे सडक खण्डमा हिजो राति शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मू´त्यु भएको छ ।

कल्भर्टमा मोटरसाइकल ठ´क्कर खाइ दुर्घटना हुँदा चालक अर्जुनधारा -११ का १८ वर्षीय कुहल दासको मू´त्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

पुर्वबाट पश्चिमतिर जाँदै गरेको प्र १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाइकल शनिबार राति त्यस्तै ९: ३० बजे आफैँ अनियन्त्रित भइ कल्भर्टमा ठोक्किएर खोलामा झरेको थियो ।

घटनको जानकारी पाएपछि अस्थायी प्रहरीले पोष्ट सालबारीबाट प्रहरीले पानिले डुबेको बेहोस भएका दासलाई उपचारका लागि मनमोहक अस्पताल विर्तामोड पठाइएकोमा अस्पतालमा मू´त्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img