शिक्षाइटहरीको एक्सपर्ट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा सम्मान

इटहरीको एक्सपर्ट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा सम्मान

इटहरी / ब्रिटिस काउन्सिलले लामो समयदेखी इटहरीमा रहेर शैक्षिक परामर्शदाताको रुपमा काम गरिरहेको एक्सपट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको छ ।

सम्मानको प्रमाण पत्र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रबन्धक निर्देशक कमल तिम्सिनाले र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रशिक्षक तथा कर्मचारी मुक्तिनाथ घिमिरेले लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img