इटहरी / ब्रिटिस काउन्सिलले लामो समयदेखी इटहरीमा रहेर शैक्षिक परामर्शदाताको रुपमा काम गरिरहेको एक्सपट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको छ ।
सम्मानको प्रमाण पत्र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रबन्धक निर्देशक कमल तिम्सिनाले र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रशिक्षक तथा कर्मचारी मुक्तिनाथ घिमिरेले लिएका हुन् । 



