देशकोशी प्रदेशहिन्दु धर्मगुरु श्रीनिवासाचार्य पाँच सय जरिवाना तिरेर रिहा

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पाँच सय जरिवाना तिरेर रिहा

सुनसरी / दुई दिनअघि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवासाचार्य रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो । उनले गल्ती स्वीकार गरेपछि जरिवाना तिरेर छाडिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img