देशकोशी प्रदेशझापामा हाफ पाइन्ट र मिनिस्कट लाउनेलाई कार्यलय प्रवेशमा रोक लगाउने

झापामा हाफ पाइन्ट र मिनिस्कट लाउनेलाई कार्यलय प्रवेशमा रोक लगाउने

सुनसरी / जिल्ला प्रशासन कार्यलय झापाले स्वभाविक सभ्य पोशाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।

प्रशासनले एक सुचना जारी गर्दै पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनिस्कट लाएर प्रवेश गर्न नपाइने जनाएको हो ।

सेवाग्राहीले स्वभाविक र सभ्य देखिने पोशाक लाएर सेवा लिन आउनु पर्ने तथा भड्किला, असभ्य र अस्वभाविक देखिने पोशाक लाएर आउनेलाई कार्यलय प्रवेशमा रोक लगाइएको जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img