समाजचितवनमा नवजात शिशुको शव फेला

चितवनमा नवजात शिशुको शव फेला

मकवानपुर: चितवन जिल्लाको भरतपुर महानगरपालिका-१६ बरमपुरमा एक नवजात शिशुको शव फेला परेको छ ।

बुधबार बिहान ९ बजेर ३० मिनेटको समयमा नेकराज पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा भित्र शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

नवजात शिशु शव कस्ले छोडेको भनि अनुसन्धान भई रहेको र मुचुल्का पश्चात शव जिल्ला अस्पताल पठाईएको प्रहरीले जाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img