देशभोजपुर बजारमा पसलहरुको छड्के अनुगमन

भोजपुर बजारमा पसलहरुको छड्के अनुगमन

दिपेन्द्र लुइटेल मंसिर १४ भोजपुर । भोजपुर बजारहरुमा रहेको पसलहरुको खाध्य प्रबिधी तथा गुण नियन्त्रक कार्यलय धनकुटा र घरेलु तथा साना उद्योग भोजपुरले बजारमा म्याद गुज्रिएको र कालो बजारीकरण फस्टाउदै गएकोले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यलय भोजपुरका प्रमुख लोकेन्द्र फागोले बताए ।

जिल्ला सदरमुकाममा रहेका किराना पसल खाद्य उद्योग लगाएतका पसलको छड्के अनुगमन गरिएको हो । अनुगमनमा म्याद गुज्रिएको सामाग्री भेटिएका पसलहरुलाई यस्ता समाग्री बेचबिखन नगर्नका लागि सचेत समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img