देशकोशी प्रदेशमेचीनगरमा दुर्घटना एकजनाको मृ´त्यु

मेचीनगरमा दुर्घटना एकजनाको मृ´त्यु

सुनसरी: झापाको मेचीनगर नगरपालिका-१२ स्थित झापाको राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको छ ।

मृ´त्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ का ३५ वर्षीय भीमप्रसाद पौडेल रहेका छन् । सोमबार राति पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेऊमा रोकी राखेको को१त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो ।

दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो भने घटना विषयमा थप अनुसन्धान प्रहरीले भइरहेको छ । शेखरनाथ योगिले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img