देशकोशी प्रदेशमोरङमा एक महिला रूखबाट लडेर मृ´त्यु

मोरङमा एक महिला रूखबाट लडेर मृ´त्यु

सुनसरी:मोरङको रतुवामाई नगरपालिका-१० सोमबारे कि ७३ वर्षीय डम्बर कुमारी दाहालको रूखबाट लडेर मृ´त्यु भएको छ ।

हिजो दिउँसो साढे २ बजे रतुवामाई-१० स्थितमा घाँस झार्ने क्रममा रूखबाट लडेर घाइते भईएकि थिईन् । दाहाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्‍याईएको थियो भने उसको उपचारको क्रममा मृ´त्यु भएको छ । घटनाको विषयमा थव अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img