देशकोशी प्रदेशभोजपुरमा एमालेको अध्यक्षमा राई सर्बसम्मत विजयी

भोजपुरमा एमालेको अध्यक्षमा राई सर्बसम्मत विजयी

सुनसरी / नेकपा एमाले भोजपुरमा अध्यक्षको लागि शरण कुमार राई सर्बसम्मत विजयी भएका छन् ।

२०७५ साल जेठ २ गतेको संरचना अनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समान्तर कमिटीका अध्यक्ष थिए ।

१० बुँदे कार्यन्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोजमा जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाईएको थियो सो प्रतिस्पर्धि मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ भने सचिवमा किरण राई , सहसचिवमा ध्यान बहादुर राउत र धर्म किरात रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img