देशकोशी प्रदेशपथरीशनिश्चरेमा श्रीमानको कु'टाइबाट श्रीमतीको..

पथरीशनिश्चरेमा श्रीमानको कु’टाइबाट श्रीमतीको..

सुनसरी / मोरङ जिल्लाको पथरीशनिश्चरेमा बस्ने एक महिलाको आफ्नै श्रीमानको कु’टाइबाट मृ’त्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका-२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले मा’दक प’दार्थ सेवन गरि प्लास्टिकको पाइपले कु’टेर आफ्नै श्रीमती १९ वर्षीया पूजा वि.कको ह’त्या गरेका छन् ।गत पुष ३० गते श्रीमतीलाई कु’टपिट गरेका थिय । पूजाको टाउकामा र शरीरमा विभिन्न भागमा चो’टप’टक लागेको थियो ।

श्रीमानको कु’टाइबाट ग’म्भीर ‘घाइते भएकी पूजालाई उ’पचारका लागी विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेपनि उ’पचार हुन नसकेपछि घर लैजाँदै गर्दा मृ’त्यु भएको पथरीशनिश्चरे प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img