अर्थ व्यापारघट्यो सार्वजनिक सवारीको भाडा
spot_img

घट्यो सार्वजनिक सवारीको भाडा

काठमाडौँ : यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

सरकारले शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै विभागले आइतबार अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img