Friday, December 6, 2024
अर्थ व्यापारफेरी बढ्यो सार्वजनिक यातायातको भाडा

फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो । मन्त्रालयका अनुसार यात्रुवाहक सवारीमा ८.३९ प्रतिशत र मालवाहक सवारी साधनमा ११.९१ प्रतिशतले भाडादर समायोजन भएको छ ।

उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २०, ५–१० किलोमिटरको दूरीमा २७, १०–१५ किलोमिटरमा ३२ रुपैयाँ तिर्नुपर्नेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img