अर्थ व्यापारआज देखि इष्टन हाइड्रोपावरको अईपियो खुला

आज देखि इष्टन हाइड्रोपावरको अईपियो खुला

भोजपुर । इष्टन हाइड्रोपावर लिमिटेडले आज देखि भोजपुर बासिकोलागि अईपियो निष्कासन गरेको छ ।

कम्पनिले जिल्ला बासिन्दाकालागी ६ लाख २० हजार कित्ता अईपियो निष्कासन गरेको हो । आबेदकले न्युनतम १० कित्त देखि अधिकतम १ लाख कित्त सम्म आबेद्न दिन पाउने छन ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । उक्त अईपियो भाद्र २१ गते सम्म दिइन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img