Thursday, March 20, 2025
अर्थ व्यापारबढ्न तेलको मूल्य

बढ्न तेलको मूल्य

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ ।

पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने क्र्यूड ओयल डटकमले कच्चा तेलको मूल्य बढ्न थालेको जानकारी दिएको हो ।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार एशियाली बजारमा तेलकाे मूल्य बढ्ने सम्भावना देखिन्छ । यसअघि विश्व बजारमा बुधबारकाे सुरुवाती कारोबारमा अमेरिकी क्रुड ३४ सेण्टले बढेर प्रति ब्यारेल ९५.२३ डलर पुगेको थियो । यस्तै ब्रेण्ट क्रुड प्रति बयारेल ५१ सेण्टले बढेर १०१.७३ पुगेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य बढेमा नेपालमा पनि तेलकाे मूल्य पुनः बढ्न सक्ने छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img