Monday, March 17, 2025
देशजिल्ला अदालत काठमाडौंले महानगरपालिकालाई बुझायो नक्सा

जिल्ला अदालत काठमाडौंले महानगरपालिकालाई बुझायो नक्सा

काठमाडौं: काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।

काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए ।

महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img