अर्थ व्यापारस्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img