देशकोशी प्रदेशपाख्रीबासको सन्सारी सिमसारमा राखिएको शिव भगवानको मुर्ति

पाख्रीबासको सन्सारी सिमसारमा राखिएको शिव भगवानको मुर्ति

धनकुटाको पाख्रीबास नगरपालिका – ४ स्थित सन्सारी सिमसारमा शिव भगवानको मुर्ति राखिएको छ । संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी चिटिक्क परेका रंगीन घरहरु साथै विभिन्न मूर्तिहरु रहेका पर्यटक आकर्षक हुने गरेका छन् ।

तस्बिर : धनराज मगर , धनकुटा

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img