Sunday, April 27, 2025
धर्म/संस्कृतिहरेक कार्यमा बाधा अड्चन आइरहेको छ ? जान्नुहोस कुन दिन के गर्न...
spot_img

हरेक कार्यमा बाधा अड्चन आइरहेको छ ? जान्नुहोस कुन दिन के गर्न शुभ हुन्छ

काठमाडौँ । कहिले काहिँ हामी जति नै प्रयास गरेपनि काम बिग्रन थाल्दछ । चाहे त्यो विवाह, करिअर नै किन नहोस् । काममा परेको चोटले हाम्रो जीवनमा पनि नकारात्मक असर पुर्याइरहेको हुन्छ । यसको चो’टले डि’प्रेश’नको शि’कार पनि धेरैजना भएका छन् ।

आफ्नो प्रयासलाई निरन्तरता दिँदै वास्तुशास्त्रलाई फलो गर्न सकियो भने धेरै कुरामा सफलता हासिल हुन्छ । हामी तपाईंलाई कुनैपनि कार्य कुनदिन गर्न उपयुक्त हुन्छ त्यो बताउन गइरहेका छौँ, ध्यान दिनुहोस् ।

श्रंगार या घरेलु सामान खरीद गर्न सोमबार उपयुक्त दिन हुन्छ ।
नयाँ कार्य शुरु गर्नको लागि मंगलबार शुभ हुन्छ ।
विवाह र प्रेम प्रसंगको लागि बुधबार उत्तम हुन्छ ।
अध्ययन अध्यापनको लागि बिहिबार राम्रो हुन्छ ।
गीत-संगीतको लागि शुक्रबार ।
गृह प्रवेशको लागि शनिबार ।
पूजा कार्यको लागि आइतबार ।
यो बार अनुसार तपाईंले कार्य गरेमा कहिल्यै पछुताउनु नपर्ने वास्तुशास्त्रले बताएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img