इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

विश्व प्रेस स्वतन्त्रता दिवस बारे १० रोचक तथ्य

काठमाडौं | संचारमाध्यमको स्वतन्त्रता एउटा लोकतान्त्रिक समाजको अभिन्न अंग हो। स्वतन्त्र प्रेसले नागरिकहरूलाई सूचित गरी सरकारलाई जवाफदेही बनाउँछ। विश्व प्रेस स्वतन्त्रता दिवस प्रत्ये…

इन्फो नेपाल संवाददाता

भेलुबाजेको निधन

काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो । भेलुवाजेका ज्वाईंले बताएअनुसार आज अत्…

इन्फो नेपाल संवाददाता

मधेशमा अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित

सर्लाही | मधेशको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ। विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बैशाख महिना शुरू भएसँगै मधेश प्रदेशमा चालिस डिग्री सेल्सियसभन्दा बढी…

इन्फो नेपाल संवाददाता

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं | नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले घटाएको छ। आयल निगमका अनुसार काठमाडौं उपत्यकामा अब डिजेल र मट्टितेल प्रतिलिटर १५९ रुपैयाँमा पाइने भएको छ। निगमको सञ्…

इन्फो नेपाल संवाददाता

बझाङ र इलाम दुवै क्षेत्रमा एमालेको विजय

काठमाडौं | बझाङ प्रदेश सभा १ र इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको छ। बझाङमा एमालेका दमन भण्डारी र इलाममा सुहाङ नेम्वाङ विजयी भएका छन्। बझाङमा भण्डार…

इन्फो नेपाल संवाददाता

टिप्पणी: इलाममा राजावादी उम्मेदवारको 'कन्तबिजोक'

काठमाडौं | इलाम-२ निर्वाचन क्षेत्रको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार लक्ष्मी गुरुङको 'कन्तबिजोक' भएको छ। पछिल्लो समय देशभर गणतन्त्र विरोधी स्वर उठाउ…

इन्फो नेपाल संवाददाता

टिप्पणी: इलाममा घन्टी नबझ्नुको ५ कारण

काठमाडौं | इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुन अपेक्षा थियो, त्यसअनुरूप चल्न सकेन। मतदाताको आशा रास्वपा फरक हुन्छ भन्ने थियो, तर यो पुरानैजस्तो भएपछि…

इन्फो नेपाल संवाददाता

सिधाकुरालाई २४ घण्टा भित्र समाचार हटाउन सर्वोच्चको आदेशसंगै डिलिट भयो भिडियो

काठमाडौं। सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी विवादास्पद समाचार २४ घण्टाभित्र हटाउन सिधाकुरा डटकमलाई आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स…

इन्फो नेपाल संवाददाता

१९ गतेदेखि नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला  

हेटौँडा | मकवानपुरको हेटौँडाको उपमहानगरपालिका वडा नं. ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला लाग्ने भएको छ । वैशाख १९ गतेदेखि ३० गतेसम्म हेटौँडा - ७ बेलीब्रिज स्थित नागस्वती…

इन्फो नेपाल संवाददाता

बझाङ र इलामको ताजा मतपरिणाम, दुबैमा एमालेको अग्रता कायमै

काठमाडौं | बझाङ र इलाम दुवै क्षेत्रको उपनिर्वाचनमा नेकपा एमालेलाई अग्रता कायम रहेको छ। हालसम्मको मत परिणामअनुसार बझाङ १ (क) मा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त…

इन्फो नेपाल संवाददाता

इटहरीको तापक्रम ४० डिग्री पुग्यो

इटहरी (सुनसरी) । देशभरी नै तापक्रम बढिरहँदा आज इटहरीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार इटहरीको विराटनगर क्षेत्रमा अधिकतम तापक्र…

इन्फो नेपाल संवाददाता

१०३ वर्षकी बृद्धाले पाइन् नागरिकताको प्रमाणपत्र

हेटौडा |मकवानपुर जिल्लाको एकदमै बिकट मानिने राक्सिराङ्ग गाउँपालिका वडा नं. ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । शुक्रबार जि…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौंडा |बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। यो निर्णय "बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०" लाई सोही दिनदेखि कार्यान्वयन गर्नका लागि गरि…

इन्फो नेपाल संवाददाता

मलामी बोक्ने बसलाई विराटनगर महानगरबाट निःशुल्क इन्धन

विराटनगर । विराटनगर महानगरपालिकाले मलामी बोक्ने निःशुल्क बसलाई आवश्यक पर्ने इन्धन निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। महानगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा संचा…

इन्फो नेपाल संवाददाता

१५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाईसेन्स !

सिरहा (न्युजकारखाना)| जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ।…

इन्फो नेपाल संवाददाता

गर्मी बढेर पानी नपरेपछि मकवानपुरमा भ्यागुताको विवाह

हेटौडा । गर्मी बढेर पानी नपरेपछि पौराणिक धार्मिक विश्वास अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ मा भ्यागुताको विवाह गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा खडेरीको अवस्था…

इन्फो नेपाल संवाददाता

२०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा

काठमाडौं। वैशाख १२ गते, २०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा भएको छ। त्यस दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको शक्तिशा…

इन्फो नेपाल संवाददाता

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?

गर्मी याममा शरीरलाई चाहिने तरलपदार्थको मात्रा बढी हुन्छ। यस्तो बेला शरीरलाई पानीले राम्रोसँग तृप्त गराउन सकिन्छ। धेरै पानी पिउँदा मूत्र मार्गबाट बाष्पीकरणको कारणले शरीर शीतल रहन्छ।…

इन्फो नेपाल संवाददाता

बिदेशी राजा होइन, आफ्नै राजा फर्काउन सांसद शाहीको गृहमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई नेपालकै राजा फर्काउने अभियानमा लाग्न आग्रह गरेका छन्। कतारका अमिर शेख तमिम…

इन्फो नेपाल संवाददाता

तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ - गृहमन्त्री लामिछाने

काठमाडौं- सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन सार्वजनिक बिदा दिइएको विषयमा स्पष्टीकरण दिएका छन्। विगतका कयौं निर्णय र परम्पराहरूलाई नीतिगत निर्णय गरे…

इन्फो नेपाल संवाददाता