इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

धरानबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

सुनसरी - धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । बोलेरोमा १४ जना…

इन्फो नेपाल संवाददाता

इटहरी उपमहानगरले निजी स्कुलसँग माग्यो शिक्षकको नियुक्ति र पारिश्रमिक विवरण

इटहरी - इटहरी उप–महानगरपालिकाले इटहरीका निजी स्कुलहरुलाई थप ब्यबस्थित गर्दै लाने भएको छ। निजी स्कुलहरुमा कार्यरत शिक्षकगणको शैक्षिक बिबरण, नियुक्ती पत्रलगायतका कागजात ७ दिन भित्र ब…

सन्जिप तिम्सिना

भोजपुरको याङपाङ्गमा अस्थायी प्रहरी पोष्ट स्थापना

भोजपुर- भोजपुरको अरुण गाउँपालिका- १ याङपाङ्गमा स्थापना भएको अस्थायी प्रहरी पोष्ट उद्घाटन गरिएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भिम ढकाल, कोशी प्रदेशका प्…

इन्फो नेपाल संवाददाता

मोरङमा कलेज बसको ठक्करबाट वृद्वको मृत्यु

मोरङ : मोरङको रंगेलीमा कलेज बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका ७ स्थित बसपार्कमा मङ्गलबार भएको सवारी दुर्घटनामा घाइते भएका वृद्धको उपचारको क्रममा बुधवार बिहा…

इन्फो नेपाल संवाददाता

इटहरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

इटहरी | इटहरीमा तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेर ५० मिनेटमा इटहरी १ पीपल चौकस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको…

सन्जिप तिम्सिना

पालिका गान र लोगो सार्वजनिक

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँकार्यपालिकाको आठौं स्थापना दिवस भेडेटारमा सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरीक मा…

सन्जिप तिम्सिना

खनारमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बेलबारीका काका भतिजाको मृत्यु

सुनसरी - सुनसरीको इटहरीस्थित खनारमा भएको दुर्घटनामा मोरङको बेलबारी ८ का काका भतिजको ज्यान गएको छ । दुर्घटनामा बेलबारी ८ का बिपन दाहाल र ६ बर्षीय अबि दाहालको ज्यान गएको हो । शुक्रबा…

इन्फो नेपाल संवाददाता

भोजपुरको आठ नम्वर वडाले गर्‍याे आठका महिलालाई सम्मान

भोजपुर - ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ भोजपुर नगरपालिका वडा नम्वर आठले वडा भित्रका आठ जना महिलाहरुलाई सम्मान गरेको छ । ११४ औं अन्र्तराष्ट्रिय मह…

सन्जिप तिम्सिना

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा करदाता सेवाको लागि घुम्ति शिविर सञ्चालन

भोजपुर- भोजपुरको साल्पासिलिछो गाउँपालिकामा करदाता सेवाको लागि घुम्ति शिविर सञ्चालन गरिएको छ । यहाँका नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यले शिविरमार्फत सेवा प्रदान गरिएको हो । कर…

इन्फो नेपाल संवाददाता

संखुवासभा जिल्लामै पहिलो पटक नमुना नगरसभा

संखुवासभा- मादी नगरपालीकाले ११४ औं अन्तरास्ट्रिय महिला दिवसकोे अवसरमा नमूना महिला नगरसभा अभ्यास रेको छ । नेपाल महिला स्वस्थ्य स्वयं सेविका संघ मादी र मादी नगरपालीकाको संयुक्त आयोजन…

सन्जिप तिम्सिना

इटहरीमा निजी स्कुल आफैले किताब कपि बेचे कारबाही गरिने

इटहरी - इटहरी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी शैक्षिक सत्रदेखि गुणस्तरीय, जीवनो…

सन्जिप तिम्सिना

हतुवागढी गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई

भोजपुर - भोजपुरको हतुवागढी गाउँपालिकाको आर्थिक बर्ष २०८० ०८१ दोश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिवार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम आ…

इन्फो नेपाल संवाददाता

फोहोर व्यवस्थापनमा इटहरीले मार्‍यो फड्को

इटहरी - फोहोर मैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले निकै ठुलो फड्को मारेको छ । शहरमा उत्पादन भएको फोहोर खाल्डा खुल्डीमा फाल्नुपर्ने, चारेकोशे जङ्गल तथा सामुदायिक बनमा फाल्नुपर्न…

सन्जिप तिम्सिना

रामप्रसादराई गाउँपालिका नागरिकसँग अन्तरक्रियमा

भोजपुर - विकास योजनाका विषयमा नागरिकसँग भोजपुरको रामप्रसाद राई गाउँपालिकाले अन्तरक्रिया सुरु गरेको छ । गाउँपालिकाले नवप्रबर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन सम्बन्…

इन्फो नेपाल संवाददाता

मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको बीभत्स हत्या

मोरङ- मोरङको पथरीशनिश्चरेमा एक जना बालिकाको सोमबार राति बीभत्स हत्या भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भइ पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लामा टोलीमा बस्दै आएकी १५…

इन्फो नेपाल संवाददाता

धनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

धनकुटा - धनकुटाको पाख्रीबास नगरपालिका १० चुङबाङस्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । आइतबार दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङतर्फ जाँदै ग…

इन्फो नेपाल संवाददाता

धरान कार्यसम्पादनमा असफल, ६ सूचकमा शून्य अङ्क प्राप्त

धारन - धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा कमजोर प्रदर्शन गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार धरान…

इन्फो नेपाल संवाददाता

इटहरीमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

इटहरी - इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी -६ स्थित वीपी चौकमा मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५२ वर…

सन्जिप तिम्सिना

मोरङमा तीन वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ- मोरङको बेलबारी नगरपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १ र ३ को सिमानामा शुक्रबार बिहान भएको दुर्घटना झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई…

इन्फो नेपाल संवाददाता

अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान प्राप्त गरेपछि किसानहरू अर्गानिक कृषि उत्पादनमा संलग्न भएका छन्। बाह्य…

सन्जिप तिम्सिना