इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

झापामा सालोले गरे खुकुरी प्रहार गरी भिनाजुको हत्या

सुनसरी / झापाको बुद्धशान्तिमा सालोले भिनाजुको हत्या गरेका छन् । आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका हुन् । बुद्धशान्ति ५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका…

सन्जिप तिम्सिना

धनकुटामा पहिलोपटक माटो परीक्षण सुरु

धनकुटा / कृषि सुधारका लागि धनकुटा जिल्लामै पहिलो पटक माटो परीक्षण सुरु गरिएको छ । धनकुटाको भेडेटारस्थित साँगुरीगढी गाउँपालिकाले कृषकको आयआर्जनमा सहयोग पुर्‍याउनका लागि पहिलो पटक मा…

सन्जिप तिम्सिना

करेन्ट लागेर भोजपुरका सार्की सहित दुई जनाको मृत्यु

भोजपुर / झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे झापाको दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्…

सन्जिप तिम्सिना

साल्पासिलिछोमा भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुर / भोजपुरको साल्पासिलिछो गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा लडेर सोही गाउँपालिका ५ नम्बर वडा फेदीका स्थानीय ५६ वर्षीय श्रीकुमार राईको मृत्यु…

सन्जिप तिम्सिना

भोजपुर नगरपालिकाले भुकम्प पिडितलाई आर्थिक सहयोग गर्यो

भोजपुर / भोजपुर नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद १ लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले भुकम्पमा परि बढि क्षती पुगेका २ जिल्लामा प्रधानमन्त्री राहत कोष मा…

सन्जिप तिम्सिना

कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति इटहरीमा संयुक्त ऐक्यबद्धता

सुनसरी / कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति, नेपाल आदिवासी जनजाति महासंघ संयुक्त ऐक्यबद्धता सभा इटहरीमा गरेको । आदिवासी जनजातिको माग र आन्दोलनले स्थापित गरेको पहिचानको आन्दोलन र त्य…

सन्जिप तिम्सिना

इजरायलमा मारिएका सुनसरीका राजेशको अन्त्यष्टि

सुनसरी / इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको बराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीर अन्त्येष्टि गरिएको छ । आफ्नो संस्कारअनु…

सन्जिप तिम्सिना

इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता

सुनसरी: इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् । इटहरी उपमहानगरपालिका ७ की ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कविहीन बनेकी छन् । मानसिक रूपमा अस्वस्थ रहेकी उनी गत कात्…

सन्जिप तिम्सिना

धनकुटामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ

सुनसरी /धनकुटामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ गरिएको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको…

सन्जिप तिम्सिना

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

विराटनगर । कोशी प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा रहेका नेकपा (एमाले) का रामबहादुर रानामगरले राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले गठबन्धनबाटै मन्त्री नियुक्त ग…

इन्फो नेपाल संवाददाता

भोजपुरमा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

भोजपुर / शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरको आयोजनामा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । समन्वय इकाईको बार्षिक कार्यक्रम अन्तर्गत प्रशिक…

सन्जिप तिम्सिना

धनकुटा नगरमा कीटजन्य रोग नियन्त्रणको समीक्षा

सुनसरी / धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्…

सन्जिप तिम्सिना

धनकुटाको सहिदभूमिमा गाँजाका बोटहरु नष्ट

सुनसरी / धनकुचाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्…

सन्जिप तिम्सिना

मादी नगरपालिकाका कृषक तथा कृषिजन्य व्यवसायीहरुलाई अत्यन्त जरुरी सुचना

संखुवासभा / मादी नगरपालिका भित्रका सम्पुर्ण व्यावसायीहरुले नगरपालिकाको नीति नियम बमोजिम निकासी कर भुक्तानी गरे पछि मात्र कारोवार गर्न, सम्बन्धित सवै व्यवसायीहरुलाई अनुरोध गरेको छ ।…

सन्जिप तिम्सिना

टेम्केमैयुङ ४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन

सुनसरी / भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ नागीले शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ । गाउँकै शिक्षक गाउँकै अभिभावकलाई मुहान सफाइ अभियान कार्यक्रम लिएर टेम…

सन्जिप तिम्सिना

आर्थिक विपन्नको निशुल्क दाहसंस्कार गर्दै इटहरी उपमहानगरपालिका

सुनसरी / इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रुपमा विपन्न परिवारको निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री स…

सन्जिप तिम्सिना

जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निःशुल्क उपचार

सुनसरी / संखुवासभा जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निशुल्क उपचार गराएका छन् । सामाजिक सेवा इकाई मार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिने प्रावधान गरेर…

सन्जिप तिम्सिना

बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सुनसरी / झापाको बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिर्तामोड १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको…

सन्जिप तिम्सिना

मादिमा डकमक्क फुलेको सयपत्री फुल

संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा डकमक्क फुलेको सयपत्री फुल । नेपालीहरूको महान चार्ड तिहार नजिकिँदै गर्दा फुल फुल्न सुरू भएको छ । तस्बिर : जेआर पर्शु जुङ, संखुवासभा

सन्जिप तिम्सिना

संखुवासभाको अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध

सुनसरी / सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका ४, छयाङ…

सन्जिप तिम्सिना