काठमाडौं- डिप्लोमा तथा प्रमाणपत्र तहको फागुन ४ गते तथा १२ देखि संचालन हुने प्रथम, दोश्रो, तेश्रो बर्ष र प्रथम बर्ष दोश्रो खण्डका अन्तिम/बार्षिक/सेमेष्टर परिक्षा हुदै छ ।
फाल्गुन २७ गते यो समाचार तयार पार्ने बेला सम्म परिक्षा केन्द्र ठ्याक्कै सार्बजनिक नगरिएको भएपनि सीटीईभीटीले एक सुचना प्रकाशन गर्दै समन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा केन्द्र कायम गरिएको जनाएको छ ।
तर अझै पनि काहाँ परिक्षा केन्द्र हुने हो र काहाँ बस्ने व्यवस्था मिलाउने हो भनेर बिधार्थी अन्योलमा छन् ।
अबको ५ दिनमा परिक्षा छ तर प्राबिधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद्, परिक्षा नियन्त्रण कार्यालयले परिक्षा केन्द्र सार्बजनिक गरेको छैन ।