Wednesday, February 12, 2025
शिक्षासिटिइभिटीले निकाल्यो यस्तो सुचना, रोकियको नतिजा कहिले प्रकाशन हुन्छ ?

सिटिइभिटीले निकाल्यो यस्तो सुचना, रोकियको नतिजा कहिले प्रकाशन हुन्छ ?

काठमान्डौ – प्राविधिक शिक्षा तथा ब्याबसाइक तालिम परिषद (सिटिइभिटी)ले एक सुचना जारी गरेको छ ।

प्राविधिक शिक्षा तथा ब्याबसाइक तालिम परिषद र यसका पदाधिकारीको नाम जोडेर बिगत केही दिनदेखी बिबिन्न संचार मध्यामहरुले नर्सिङ कार्याक्रम भर्नामा चलखेल, नियम बिपरित कलेजलाई सम्बन्धन लगायतका शीर्षक हरुमा भर्मपूर्ण समाचार संप्रेषण गरेको मा परिषद कार्यालयको गम्भिर ध्यानाकर्षन भयको जनायको छ ।

परिषद आफ्नै एन तथा विनियम बमोजिमा स्थापित संस्था भएको र यसबाट भय गरेको कार्यहाँरु सोहो बमोजिम हुँदै आएकोमा स्वास्थय तर्फका कार्याक्रमहरुका लागी चिकिस्सा शिक्षा एनले तोकेको मापदण्ड पुरा गरी चिकिस्सा शिक्षा आयोगा संग परामर्श्, छलफलमा आफ्नै सय बेडको अस्पताल भयका कलेज हरुले मात्र भर्ना को सुचना प्रकाशन गरेको जनायको छ । परिषद कार्यालयले कुनै पनि शिक्षण संस्थालाई कार्याक्रम संचालन गर्ने स्वीकृत नदिएको साथै भर्ना खुलाईयका संस्था हरु र अन्य शिक्षण संस्था संगकुनै चलखेल नभयको पनि स्पष्ट गरेको छ ।

बिभिन्न संकायका परिक्षा भयको एक बर्ष हुन लाग्दा पनि नतिजा प्रकाशन भने भयको छैन । नतिजा प्रकाशना नहुँदा बिभिन्न थरिका आरोप भने खेपिरहेको छ । र अझै पनि नतिजा कहिले प्रकाशन हुन्छ भन्ने भन्न सकेको छैन । ।परिषद पदाधिकारी बिरुद्द समाचार संप्रेषण गर्दा पुस्टी गर्न अनुरोध पनि गरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस