निर्वाचनबालेन शाहको पछिल्लो मत परिणाम

बालेन शाहको पछिल्लो मत परिणाम

काठमाडौं : महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सुरु देखिने अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले अहिलेसम्म ७ हजार ३३९ मत ल्याएका छन् । स्थापितले अहिलेसम्म ३ हजार ८६२ मत पाएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३ हजार ३५८ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img