देशकोशी प्रदेशभोजपुर नगरपालिका ११ काङ्ग्रेसकाे अग्रता कस्ले कतिमत पाए

भोजपुर नगरपालिका ११ काङ्ग्रेसकाे अग्रता कस्ले कतिमत पाए

भोजपुर । पालिभोजपुर नगरका ११ आम्तेकमा नेपाली काङ्ग्रेसका्े तर्फ बाट उम्मेदवारी दिएका अशोक कुमार राईले अग्रता कायम राखेका छन ।

अध्यक्षकोलागि उम्मेदवार दिएका अशोक राईले ४१५ मत प्राप्त गरेका छन । भने ,एमालेको तर्फ बाट उम्मेदवार दिएका महोनसेङ राइको २७६ मत प्राप्त गरेका छन । यस्तै आम्तेकबाट मेयरको लागि एमालेलाई ३०९ मत प्राप्त गरेका छन भने,उपमेयरको लागि २९२ मता आएको छ ।

नेपाली काङ्ग्रेसको लागि मेयर पदको लागि ३७३मत आएको छ भने,गठबन्धन तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएकी मनिता राइलाई ३९७ मत प्राप्त भएको छ । अब गन्न बाकि ३७० मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img