निर्वाचनलुम्बिनीमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो

लुम्बिनीमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो

काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।

अहिलेसम्म ६९१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये लुम्बिनी प्रदेशमा ४३ स्थान कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले २५ स्थान जितेको छ।

त्यसैगरी एमाले २४ स्थान ओगट्न सफल भएको छ।

लुम्बिनी प्रदेशमा अब ११ स्थानीय तहको मत परिणा सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img