निर्वाचनभरतपुर महानगर प्रमुखमा रेनु दाहाल बिजय !

भरतपुर महानगर प्रमुखमा रेनु दाहाल बिजय !

चितवन ।भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले जित हासील गरेका छन् ।अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार दाहाल र अधिकारीले एमाले र राप्रपाका उम्मेदवार लाईइ पराजित गरेका हुन् ।

भरतपुरमा १ लाख २७ हजारभन्दा बढी मत खसेको थियो ।

अन्तिम नतिजा भने सार्बजनिक हुन् बाकि नै भयपनि उनिहरुको जित पक्का भएको छ । गणना हुन भन्दा बढि मतले अग्रता भएकाले अन्तिम मत परिणाम आउन केही समय लागे पनि जित निक्षिप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img