निर्वाचनयस्तो छ काठमाडौं महानगरको राति ९ बजे सम्मको मत परीणाम

यस्तो छ काठमाडौं महानगरको राति ९ बजे सम्मको मत परीणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५१ हजार ५ सय ९६ मत पुर्‍याएका छन्।

सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ४ सय ३० मत पाएकी छन् ।नेकपा एमालेका केशव स्थापितले ३१ हजार ८ सय ५६ मत पाएका छन् ।

अहिलेसम्म १ लाख ५७ हजार ३ सय १० मतगणना भइसकेको छ । मगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img