Wednesday, February 12, 2025
निर्वाचनभोजपुरमा ५० प्रतिशत मात्र खस्यो मत

भोजपुरमा ५० प्रतिशत मात्र खस्यो मत

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भोजपुर बाट ५० प्रतिशत मात्र मत खसेको छ ।

मतदान केन्द्रबाट मुचुल्का उठाएर मत पेटिका सदरमुकाम ल्याउने प्रक्रिया सुरु भएको जिल्ला प्रमुख हरिप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसर जिल्ला भरी ९ वटा स्थानीय तहरुबाट भोलि बिहान ९ बजे सम्म मतपेटिका आईसक्ने बताएका छन । सबै केन्द्रका मतपेटिका आईसकेपछि सर्बदलिय बैठक बसि मत गणना कार्य सुरु गर्ने बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्र भएको भोजपुरमा १ लाख २३ हजार ३ सय ७९ मतदाता रहेका छन । सबै मतदान स्थलमा शान्ति पुर्ण मतदान सकिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस