Friday, June 13, 2025
निर्वाचनललितपुर २ मा एमाले अघि, लौरो पछि

ललितपुर २ मा एमाले अघि, लौरो पछि

spot_img

काठमाडौं । ६ बजे सम्म प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना गर्दा एमालेले अग्रता बढाएको छ ।

४ हजार ५७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् । लौरो चिन्ह्रले ८९७ मत पाएको छ ।
यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले७७७ मत पाएका छन् ।

-Ads-

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img