निर्वाचनसुनसरी क्षेत्र नम्बर २ मा विवाद उत्पन्न

सुनसरी क्षेत्र नम्बर २ मा विवाद उत्पन्न

सुनसरी / सुनसरी क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भएपछि मतगणना बेलुका ४ बजे सम्म पनि भएको छैन ।

सुनसरी क्षेत्र नं. २ (क) को महेन्द्र मावि मतदान केन्द्रको “ङ” बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको पाइएपछि मतगणना रोकिएको हो । सर्वदलीय बैठक नै स्थगित भएपछि मतगणना भएको छैन ।

सुनसरी २ (क) बाट स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेका अनुसार प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको र गल्ती हुँदा ८- १० वटा हुन्छ तर, ८५ वटा गल्ती हुनु त नियोजित भएको उनेले भने निर्वाचन कार्यलयलाई निवेदन दिइएको उनले बताए ।

सुनसरी २ काे इनरुवास्थित शिक्षा तालिम केन्द्रमा मतगणना हुने भएको छ । यता निर्वाचन अधिकृत एकराज अधिकारीले आँफूहरूले माथि निर्देशन ठाएको र पर्खिराखेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img