Friday, February 7, 2025
निर्वाचनरूपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल भन्दा घन्टी अगाडि

रूपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल भन्दा घन्टी अगाडि

रूपन्देही । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् ।

घण्टी चिन्हका गणेश पौडेलले ३ सय मत गणना गर्दा १२६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

यसैगरी सत्तारूढ गठबन्धन दलका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस