निर्वाचनकाठमाडौं–२ मा सोविता गौतमको फराकिलो अग्रता

काठमाडौं–२ मा सोविता गौतमको फराकिलो अग्रता

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।

१ हजार २ मत गणना हुँदा गौतमले ३३३ मत पाएकी छिन् । 

दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयालले २१७ मत पाएका छन् । तेश्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती १८१ मत पाएकी छिन् ।

चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img