निर्वाचनचितवन-२ मतगणना अपडेट : कसले पाए कति मत?

चितवन-२ मतगणना अपडेट : कसले पाए कति मत?

भरतपुर | चितवन क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।

२५६८ मत गणना हुँदा पोखरेलले १२३७ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ८४३ मत ल्याएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ३३२ मत मात्रै पाएका छन्।

अहिलेसम्म इच्छाकामना गाउँपालिकाका २ वटा वडाको गणना सकिएको छ। मतगणना जारी छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img