निर्वाचनडडेल्धुराको पछिल्लो मतगणना अपडेट हेर्नुहोस्

डडेल्धुराको पछिल्लो मतगणना अपडेट हेर्नुहोस्

डडेलधुरा- डडेलधुरामा हालसम्म २९५६ मत गणना सकिएको छ ।

जसमा झन्डै आधाजसो मत प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले पाएका छन् । 

देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् । यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img