निर्वाचनपछिल्लो अपडेट

पछिल्लो अपडेट

चितवन -चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । यसअघि तेश्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले २ हजार ५४१ मत पाएका छन् ।

पहिलो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत पाएका छन् । तेश्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४४७ मत पाएका छन् ।

*यसअघिको समाचारमा अन्यथा पर्न गएकोले क्षमायाचनासहित सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img