Friday, February 7, 2025
निर्वाचनयस्तो छ ४ बजे सम्मको चितवन २ को मत परिणाम

यस्तो छ ४ बजे सम्मको चितवन २ को मत परिणाम

चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थालेका छन् ।

हिजाे सोमवारदेखि मतगणना सुरु भएदेखि पछि परेका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाएका हुन् । ताजा परिणामअनुसार उनले ४ हजार ७ मत ५१ ल्याएका छन् ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार २३ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ६ सय १९ मत प्राप्त गरेका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस