Wednesday, February 12, 2025
निर्वाचनसोलुखुम्बु क्षेत्र १ (ख) को प्रदेश सभामा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित

सोलुखुम्बु क्षेत्र १ (ख) को प्रदेश सभामा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित

सुनसरी / सोलुखुम्बु क्निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारीले १० हजार १ सय २८ मत प्राप्त गरि विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई ३ हजार ३ सय १३ मतले पछि पार्दै विजयी भएका हुन् । बस्नेतले ६ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा एमालेका राजभण्डारी दोस्राे पटक विजयी हुनुभएको हो । यसअघि पनि यो क्षेत्रबाट विजयी हुनुभएका राजभण्डारी प्रदेश १ नम्बर मा नेकपा एमालेको प्रमुख सचेतक बनेका थियो । यश जिल्लामा एक मात्र प्रदेश सभा रहेको छ भने प्रतिनिधि सभा पनि एक मात्र रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस