निर्वाचनएमालेका हरि बहादुर राईलाई फराकिलो मतले पछि पार्दै राजेन्द्र कुमार राई निर्बाचित

एमालेका हरि बहादुर राईलाई फराकिलो मतले पछि पार्दै राजेन्द्र कुमार राई निर्बाचित

।भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई निर्बाचित भएका छन ।

प्रदेश सभा बाट निर्बाचित भएका राईले मतगणनाको क्रममा सुरुदेखिनै अग्रता लिएका थिए । मुख्यमन्त्री राईले नेकपा एमालेका प्रतिद्वन्द्वी हरि बहादुर राईलाई फराकिलो मतले पछि पारेका हुन ।

मुख्यमन्त्री राई गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादी पाटिका उम्मेद्वार राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन भने,एमालेका तर्फबाट उम्मेदवार हरि बहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरेका हुन ।

भोजपुर क बाट जम्मा प्रदेश सभा तर्फ ३२ हजार ४ सय ९ मत खसेको थियो । मुख्यमन्त्री राईले ३ हजार ८ सय ८७ मतले बिजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img