काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर (ज्ञानेन्द्र) शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी भएका छन् ।
शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् । पराजित गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।