निर्वाचनसुनसरी क्षेत्र १ प्रदेशमा काङ्ग्रेसका उमेश थापालाई पछि पार्दै एमाले रमेशकुमार बस्तेन...

सुनसरी क्षेत्र १ प्रदेशमा काङ्ग्रेसका उमेश थापालाई पछि पार्दै एमाले रमेशकुमार बस्तेन विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमाले उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

उनले ११ हजार १०२ मत प्राप्त गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश थापाले ९ हजार ७५२ मत प्राप्त गरे तेस्रो भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८ हजार ३ सय ६३ मत प्राप्त गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार समीर तामाङले ४ हजार ४६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img