Saturday, May 24, 2025
निर्वाचनघण्टीले अग्रता लिइरहेको सुनसरी– १ को पछिल्लो मतपरिणाम
spot_img

घण्टीले अग्रता लिइरहेको सुनसरी– १ को पछिल्लो मतपरिणाम

spot_img

काठमाडाैं |नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् ।

पछिल्लो मत परिणामअनुसार शरिनले १० हजार ७ सय ६४ मत पाइरहँदा अशोक राईले ९ हजार ५ सय ५६ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका मुक्सामहाङ सुब्बाले ८ हजार १ सय २६ मत पाएका छन् ।

हर्क साङपाङ मेयर रहेको धरानको भूभागसमेत पर्ने यो क्षेत्रमा शारिनले हर्क शैलीमा प्रचार गरेकी थिइन् । सुनसरीका अन्य क्षेत्रमा पनि घण्टी चिन्हवाला उम्मेदवारले राम्रो मत पाइरहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img