Saturday, May 17, 2025
मनोरञ्जनहरिहर अधिकारी र निता ढुंगानाले यहि २४ गते विहे गर्दै
spot_img

हरिहर अधिकारी र निता ढुंगानाले यहि २४ गते विहे गर्दै

spot_img

काठमाडौ । नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ ।

जुनसुकै सभा समारोह तथा सामाजिक काममा यो जोडी सधै संगै देखिने गरेको छ । अब चाँडै नै यो जोडी बिबाह बन्धनमा बाँधिने भएका छन् । यो जोडीले असार २४ गते बिबाह गर्न लागेको खबर आएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् । नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । असारको २५ वा २६ गते यी दुई जनाले आफ्नो बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img