Sunday, July 13, 2025
मनोरञ्जनतिज कार्यक्रममा छमछम नाचे ओली !

तिज कार्यक्रममा छमछम नाचे ओली !

spot_img

काठमाडौं । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तिजको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमााले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए ।

उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img