मनोरञ्जनसावित्री नेपालको "मायालुको बाटैमा घर छ" सार्बजनिक

सावित्री नेपालको “मायालुको बाटैमा घर छ” सार्बजनिक

  • दीपक कार्की

सुमधुर स्वर कि धनि प्रतिभा शाली गायिका साबित्रि नेपाल को सुमधुर आवाज रहेको बिल्कुलै नयाँ गित “मायालुको बाटैमा घर छ ” भर्खरै मात्र सार्वजनिक भएको छ ।पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायिका साबित्रि नेपालको यस गित“मायालुको बाटैमा घर छ ” ले निकै र्चचा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ ।

गितमा सुबाश अधिकारि र प्रतिभा शाली गायिका साबित्रि नेपालको सुमधुर आवाज रहेको छ ।नवराज नेपालको मिठो शब्द सिर्जना तथा कुमार चालिसेको मनै लोभिने म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने बिष्णु तामाङले गरेका छन्।

सार्वजनिक उक्त गीत राम के शिले छायांकन गरेका हुन भने सार्वजनिक उक्त गीतमा सञ्जिव ठकुरी सन्जिता बोलाखे सम्झना तामाङ कुमार चालिसेको संयुक्त रुपमा धमाकेदार अभिनय देख्न सकिन्छ ।

सञ्जिव ठकुरीको म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी गरेको म्युजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img