अन्य
    मनोरञ्जनजेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन (भिडियो हेर्नुस)

    जेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन (भिडियो हेर्नुस)

    काठमाडौं : जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स केहीबेर अघि भएको छ ।

    लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

    काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस भर्खरै सकिएको छ ।

    केहिदिन अगाडी जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावना रहेको जेरिले बताएकी थिइन् तर खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर कै कारण सम्बन्धविच्छेद हुन् पुगेको केहि सामाजिक संजालमा भाइरल हुँदै गरेका भिडियोले बताइरहेको छ ।

    सम्बन्धविच्छेद भैसकेपछि उनले शंकरले आफुलाई मानसिक यातना दिएको बताएकी छन् । उनले सधै नराम्रो नजरले हेरेको बताएकी छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस :

     

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका