मनोरञ्जनजेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन (भिडियो हेर्नुस)

जेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन (भिडियो हेर्नुस)

Advertisement spot_img

काठमाडौं : जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स केहीबेर अघि भएको छ ।

लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस भर्खरै सकिएको छ ।

केहिदिन अगाडी जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावना रहेको जेरिले बताएकी थिइन् तर खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर कै कारण सम्बन्धविच्छेद हुन् पुगेको केहि सामाजिक संजालमा भाइरल हुँदै गरेका भिडियोले बताइरहेको छ ।

सम्बन्धविच्छेद भैसकेपछि उनले शंकरले आफुलाई मानसिक यातना दिएको बताएकी छन् । उनले सधै नराम्रो नजरले हेरेको बताएकी छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस :

 

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com.np
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका भरि भोलि सार्वजनिक बिदा दिएको छ ।बालाचतुदर्शीको अवसरमा गाउँपालिकाले पालिका क्षेत्रभरी सार्वजनिक बिदा दिएको हो । सतविज छर्ने दिन...
धनकुटा / सशस्त्र प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेत नष्ट गरेको छ ।मूलघाटस्थित सशस्त्र प्रहरीको गस्तीले साँगुरीगढी १ र २...
सुनसरी / इटहरीमा छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो इटहरी १२ खनारमा छुरा प्रहारबाट ५० वर्षीय भूमि चौधरीको मृत्यु...