Saturday, July 19, 2025
मनोरञ्जनलाईभ बसेरै महिनाको २५ लाख कमाउने अंशु बर्माको टिकटक एकाउन्ट बन्द

लाईभ बसेरै महिनाको २५ लाख कमाउने अंशु बर्माको टिकटक एकाउन्ट बन्द

spot_img

काठमाडौं : टिकटकमा लाइभ आएर दिनमा लाखौं कमाउने गरेका कञ्चनपुरको महेन्द्रनगरघर भएका अंश बर्माको टिकटक एकाउन्ट बन्द भएको छ ।

उनले टिकटक लाइभ बसेर दिनमै लाख भन्दा बढी कमाउने र महिनाको २५ लाख भन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्ने गरेका थिए ।

- Advertisement -

टिकटकमा लाइभ बसेर कमाएको पैसाले एउटा कार, महेन्द्रनगरमा एउटा घर, काठमाडौमा एउटा घर  र सामाजिक सेवामा खर्च गर्ने गरेको टिकटकर बर्मा बताउने गरेका छन् ।

तीन बर्षअघि खोलेको उनको उक्त एकाउन्टमा २.१ मिलियन फ्लोर्स थिए । उक्त एकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ एकाउन्ट खोलेका छन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img