मनोरञ्जन"पर्देशीको दशै तिहार साउदी कतार" गीत सार्वजनिक (भिडियो)

“पर्देशीको दशै तिहार साउदी कतार” गीत सार्वजनिक (भिडियो)

इटहरी : नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतको आफ्नो छुट्टै विशेषता रहेको छ ।

नेपालीहरूको दशैँ तिहार पर्वको अवसरमा गायक भागिरथ चलाउने र गायिका आशा बिसिको स्वरमा रहेको `दशै तिहार साउदी कतार´ गीतको भिडियो सन्तोष सुविदी युट्यमार्फत सार्वजनिक भएको छ ।

आपसमा दिदिबहिनी र दाजुभाइका बीचमा एकता पर्वको रूपमा र हर्षोल्लासका साथ मनाउइने दिपावालि पर्वको महत्त्व र विशेषतालाई गीतमा समेटिएको छ । hभिडियो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img