मनोरञ्जननेपाली ‘च्वास्स पिरो’ सिरियल सार्वजनिक

नेपाली ‘च्वास्स पिरो’ सिरियल सार्वजनिक

इटहरी:नेपाली सिरियलहरूको आफ्नो छुट्टै विशेषता रहेको छ र अहिले `स्वास्स पिरो´ सिरियल सार्वजनिक भएको छ ।

प्रदिप पाठक नक्कली प्रचण्डको कथा लेखक निर्देशन रहेको सिरियल हो । छायांकन बाल कुमार राइको रहेको छ । प्रकाश व्यवस्थापन बज्रङी गणेश र साउन्ड सन्जय लामा रहेका छन् ।

`स्वास्स पिरो सिरियल हास्य यंग्य रहेको समसामयिक विषयमा रहेको बताएका छन् । यस सिरियल कूषि टि भिमा पनि प्रसारण हुने गरेको छ । आमा बार्बती देवि मिडिया युटुब च्यानलबाट सार्वजनिक हुने गरेको छ ।

यस सिरियलमा कलाकार वद्वि पुढासैनी , धर्म राज भट्टराई , राज कुमार शाह ,मोहन राज केसी, हर्मिता श्रेष्ठ , गणेश बिष्ट , मनोज खड्का , अर्जुन न्यौपाने , दिल कुमार बिष्ट , राज कुमार राई , सुमित्रा लामा, दाविन्द्व कटुवाल , डाविन्द्व कटुवाल , रोजि बर्देवा , खेमा ओली रहेका छन् भने बाल कलाकार ग्रेशा समाल मगर र सौरभ श्रेष्ठहरूले अभिनय गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img